कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Nepal Cover
११ असार २०८०, सोमबार
image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ६३ पैसा र बिक्री दर १४२ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।