लोक सेवाद्वारा खरिदारको नतिजा सार्वजनिक (सुचनासहित)

Nepal Cover
११ असार २०८०, सोमबार
image

लोक सेवा आयोगले न्याय,प्रशासन, लेखा समूह खरिदार वा सो सरह राजपत्र अनंकित द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या २२ जनामा लिखित परीक्षामा संमिलित संख्या ३ सय ७८ जनामा ४० जना छनोट भएका छन् ।

उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।