तीन इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

  Sampatti News Online

August 11, 2023

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालमा प्राविधिक समूहका तीन जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका तीन इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो ।

प्रकाशित मिति:August 11, 2023