उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि

  Sampatti News

July 21, 2020

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जनालाई कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति:July 21, 2020