उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि

Nepal Cover
७ श्रावण २०७७, बुधबार
image

काठमाडौँ। उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार आज काठमाडौँमा ३ सहित देशभर सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रायको नियमित ब्रिफिङमा डा. जागेश्वर गौतमले उपत्यकामा ३ जनामा कोरोना पुष्टि भएको जानकारी गराएका हुन्।