कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

Nepal Cover
७ श्रावण २०७७, बुधबार
image

काठमाडौँ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ ।

महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा १ चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ४२ पुगेको छ।