बिहीबार थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Cover
८ श्रावण २०७७, बिहीबार
image

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा (बिहीबार) थप १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २ सय ४१ जनामा कोरोना संक्रमण भएको छ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ।

बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा १ जनाको मृत्यु भएको छ।