खारेज भए १७ सहकारी संस्था (सूचीसहित)

Nepal Cover
१५ भाद्र २०८०, शुक्रबार
image

काठमाडौं । धनकुटा नगरपालिकाले धनकुटामा सञ्चालित १७ वटा सहकारी संस्थालाई खारेज गरेको हो । 

सहकारी ऐन अनुसार संस्थाको साधारण सभा प्रत्येक  आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनु पर्ने, समयमा लेखा परीक्षण गराउनु पर्ने लगायत कार्य यी सहकारीहरूले नगरेको पाइएको छ । जसले गर्दा यी सहकारीहरूलाई नगरपालिकाले खारेज गरेको जनाएको छ ।