४८ जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

  Sampatti News Online

September 2, 2023

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार देशका विभिन्न स्थानमा कार्यरत ४८ जना एसपीको सरुवा गरेको जानकारी गराएको छ ।

प्रकाशित मिति:September 2, 2023