नेपाल प्रहरीका १२० डीएसपीको सरुवा (सूचीसहित)

Nepal Cover
१६ भाद्र २०८०, शनिबार
image

काठमाडौँ । नेपाल प्रहरीका १२० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।