बालेनलाई काठमाडौंका सहायक सिडिओले के गरे ठाडाे प्रश्न ?(प्रेस विज्ञप्तिसहित)

  Sampatti News

September 4, 2023

काठमाडौँ । सहायक प्रमुख जिल्ला अधिकारी  प्रवक्ता खड्ग बहादुर श्रेष्ठले सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतबाटै भएको उल्ल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बबरमहललाई आज एक प्रेश विज्ञप्ति जारि गरेका छन् ।

देशको राजधानीको महानगरलाई संसारभर महत्वपूर्ण महानगरको रुपमा लिइन्छ । विकसित देशको अभ्यास हेर्ने हो भने राजधानी भएको महानगरको मेयरलाई भावी प्रधानमन्त्रीको रुपमा समेत हेरिन्छ । राजधानी भएको महानगरको मेयरको अनुहारले देशको भविष्य बताइरहेको हुन्छ । चीन, अमेरिका, फ्रान्स, जर्मनीलगायतका देशका महानगरका मेयरहरु सरकार प्रमुख भएका छन् । देशविदेशका भीभीआईपी पाहुनालाई स्वागत गर्ने महागरका मेयरले मर्यादामात्र होइन, नैतिक आचारण,  शोभा र सपना देखाउनुुपर्ने हुन्छ ।

यस्तो छ  श्रेष्ठले जारी गरेको प्रेस नोट:

प्रकाशित मिति:September 4, 2023