सुनचाँदीको मूल्यमा सामान्य गिरबवट

Nepal Cover
१९ भाद्र २०८०, मंगलवार
image

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ भने,छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ । सोमबार एक लाख १३ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार १४ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।