काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आफ्नो मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत इन्स्पेक्टरहरूकाे आवश्यकताअनुसार काज सरुवा गरेकाे हाे।