यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

  Sampatti News Online

September 8, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ २६ पैसा र बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:September 8, 2023