उच्च अदालतका ३४ न्यायाधीशको सरुवा (सूचीसहित)

  Sampatti News Online

September 15, 2023

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ३४ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा गरेको हो ।

बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत पाटन तानेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईलाई उच्च आदलत पोखरा पठाइएको छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति:September 15, 2023