२९ उपसचिवहरुको सरुवा (सूचीसहित)

Nepal Cover
१ आश्विन २०८०, सोमबार
image

काठमाडौँ । २९ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार(आज)संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

अधिकांश स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको प्रदेश तथा संघीय मन्त्रालयहरूमा सरुवा भएको छ । 

सूची:-