आज प्रतिनिधि सभाको बैठक बस्दै

  Sampatti News

October 3, 2023

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बताइएको छ ।

आजको बैठकमा ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति:October 3, 2023