नेपाल प्रहरीका ५ हजार ९३८ प्रहरी जवानको सरुवा [सूचीसहित]

Nepal Cover
१६ आश्विन २०८०, मंगलवार
image

काठमाडौँ । नेपाल प्रहरीका ५ हजार ९३८ प्रहरी जवानको सरुवा भएको छ । आज मंगलबार नेपाल प्रहरीको जनपद समूहतर्फका ५ हजार ९ सय ३८ जना प्रहरी जवानको सरुवा भएको हो।

आगामी कात्तिक महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जवानहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।​

सूचीः-