आज बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ, अन्यकाे कति ?

  Sampatti News

October 4, 2023

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

CurrencyUnitBuySell
 USD (U.S. DOLLAR)1132.84133.44
 EUR (EUROPEAN EURO)1139.12139.75
 GBP (UK POUND STERLING)1160.15160.88
 CHF (SWISS FRANC)1143.85144.5
 AUD (AUSTRALIAN DOLLAR)183.784.08
 CAD (CANADIAN DOLLAR)196.7997.23
 SGD (SINGAPORE DOLLAR)196.6197.05
 JPY (JAPANESE YEN)108.868.9
 CNY (CHINESE YUAN)118.1918.28
 SAR (SAUDI ARABIAN RIYAL)135.4235.58
 QAR (QATARI RIYAL)136.4336.6
 THB (THAI BAHT)13.583.6
 AED (UAE DIRHAM)136.1736.33
 MYR (MALAYSIAN RINGGIT)128.1228.25
 KRW (SOUTH KOREAN WON)1009.769.81
 SEK (SWEDISH KRONER)111.9812.03
 DKK (DANISH KRONER)118.6518.74
 HKD (HONG KONG DOLLAR)116.9617.04
 KWD (KUWAITY DINAR)1429.44431.38
 BHD (BAHRAIN DINAR)1352.37353.97

प्रकाशित मिति:October 4, 2023