आज पनि प्रतिनिधिसभाको बैठक बस्दै

  Sampatti News

October 6, 2023

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने भएको हो ।

आजको बैठकमा शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:October 6, 2023