भोलिदेखि एमडिएमएस कार्यान्वयनमा ल्याउने

  Sampatti News Online

November 5, 2023

नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि रोकिएको एमडिएमएस कार्यान्वयनमा ल्याउने भएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएसमा) दर्ता नभएको करिब ५० लाख फोन मध्य पहिलो चरण आईफोन लगाएत महङ्गा फोन ब्लल गरेर सो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसअघि अर्थमन्त्रालय र सञ्चार मन्त्रालयले अनुमति नदिँदा दर्ता नभएका ५० लाख हाराहारी फोन ब्लक गर्न प्राधिकरण पछि हट्दै आएको थियो । गत जेठबाटै लागू गर्ने भनेपनि पटक पटक विवादमा फस्दा एमडिएमएस लागू हुन सकेको थिएन ।

प्रकाशित मिति:November 5, 2023