यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

  Sampatti News Online

November 14, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९३ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ १६पैसा र बिक्री दर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति:November 14, 2023