काठमाडौँ । नेपाल प्रहरीका ६६२ जना प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा भएका छन् ।
नेपाल प्रहरीले आफ्ना ६६२ जना वरिष्ठ हवल्दारहरूलाई सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ।
बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूलाई बढुवा सिफारिस गरेको हो।