केही कुरा सोध्छौ कि……….

Nepal Cover
१९ पुष २०८०, बिहीबार
image

केही कुरा सोध्छौ कि तिमिले मलाई

हिड्दै छु म कुरा बुझ तिम्रै  छ भलाई

खुल्ला आकासमा हेरिरहुलाग्छ मलाई

मनमा सुवास छर्छन दिलको कुरा सुनाई

जानुपर्छ मन खुसि बनाई

हिड्दै छु म कुरा बुझ तिम्रै  छ भलाई

हेरि बस्छु तारा गनि यहि अध्यारो रातमा

सुने झै लाग्छ तिम्रो बोलि मलाई छौ तिमि कता

फुल फुलिरहन्छन फूलहरू वन पाखामा

बुझ्नुपर्छ कुरा सबै खुसि छ मनमा

केही कुरा सोध्छौ कि तिमिले मलाई

हिड्दै छु म कुरा बुझ तिम्रै  छ भलाई