सुन र चाँदी दुवै सस्तो

Nepal Cover
२५ पुष २०८०, बुधबार
image


नेपालमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ सय र चाँदी ५ रुपैयाँ सस्तो भएको हो।

यसअनुसार बुधबार छापावाल सुन १ लाख १८ हजार ५ सय र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँ मूल्यमा कारोबार भएको छ।