यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर ?

  Sampatti News Online

January 23, 2024

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९९ रुपैयाँ रहेको छ ।

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७७ रुपैयाँ पैसा रहेको छ । 

प्रकाशित मिति:January 23, 2024