यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Nepal Cover
२१ माघ २०८०, आईतवार
image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।