March 18, 2024
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज साेमबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार साेमबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३१ पैसा र बिक्री दर १३२ रुपैया ९१ पैसा कायम भएकाे छ ।
युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ७२ पैसा र बिक्री दर १५० रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३१ पैसा र बिक्री दर ८७ रुपैयाँ २० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ १५ पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
प्रकाशित मिति:March 18, 2024
November 24, 2024