यस्ताे छ विहीबारकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

March 21, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज विहीबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार विहीबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ७६ पैसा र बिक्री दर १३२ रुपैया ३६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ०३ पैसा र बिक्री दर १४९ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ ९२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ०६ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७५ पैसा र बिक्री दर ८ रुपैयाँ ७९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४४ पैसा र बिक्री दर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रकाशित मिति:March 21, 2024