डलरकाे भाउ स्थिर

  Sampatti News

May 13, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । साेमबार पनि डलरकाे भाउ स्थिर रहेकाे छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ३१ पैसा र बिक्री दर १३३ रुपैया ९१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ०६ पैसा र बिक्री दर १४७ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०१ पैसा र बिक्री दर ८८ रुपैयाँ ४१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९४ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५६ पैसा र बिक्री दर ८ रुपैयाँ ६० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर ४५ रुपैयाँ ४५ पैसा र बिक्री दर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रकाशित मिति:May 13, 2024