एमालेका उपाध्यक्ष बादलका छोरा पक्राउ

  Sampatti News 2024

June 28, 2024

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बालदका छोरा प्रतीक थापा पक्राउ गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए । सीआईबीको टोलीले थापालाई बौद्धबाट पक्राउ गरेको हो ।

उक्त प्रकरणमा थापाले विचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो ।

प्रकाशित मिति:June 28, 2024