२१ औँ धान दिवसः रोपाइँ गर्दै प्रधानमन्त्री (तस्बिरहरु)

Nepal Cover
१६ असार २०८१, शनिबार
image

चितवन । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा धान रोप्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

तस्बिर: प्रदीपराज वन्त, प्रधानमन्त्रीको सचिवालय