ओली र प्रचण्डबीच वार्ता

Nepal Cover
१७ असार २०८१, आईतवार
image

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच टेलीफोन वार्ता भएको छ । विहान भएको टेलीफोन वार्तामा दुई नेताहरुको भेट वार्ता हुने तय भएको स्रोतले बताएको छ ।

शनिवार कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पंक्ति तरंगित भएको छ ।