झलनाथ खनाल सम्मानीत नेतामा नै राजी

  Sampatti News 2024

July 1, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १० औं माधिवेशन जारी छ । आजबाट बन्दसत्र समेत सुरु भएको छ । अध्यक्ष बन्नका लागि दौडमा रहेका सम्मानीत नेता अब, दौडबाट बाहिरीएका छन् ।

खनाल अध्यक्ष माधवकुमार नेपालसँगको सहमतिमा सम्माति नेतामा नै राजी भएको खनाल निकट स्रातले बताएको छ ।

प्रकाशित मिति:July 1, 2024