रास्वपा केन्द्रीय कमिटीको बैठकको प्रत्यक्ष प्रसारण नभएको भन्दै महामन्त्री ढकालको विरोध

Nepal Cover
२० असार २०८१, बुधबार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्रीले आज बसेको बैठकको लाइभ नगरिएको भन्दै महामन्त्री मुकुल ढकालले विरोध जनाएका छन् ।

उनले मुखमा टेप टाँसेर विरोध गरेका हुन् ।

केन्द्रीय समिति बैठक लाइभ गर्न केही दिनअघि नै अध्यक्ष रवि लामिछानेसँग माग गरेका थिए ।