मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनीक (पूर्णपाठ)

Nepal Cover
२१ असार २०८१, बिहीबार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले समीक्षा गरेको प्रतिवेदन आज सार्वजनीक भएको छ । ढकालले ३२ जिल्ला पुगेर पार्टीको निर्मम समिक्षा गर्दे प्रतिवेदन तयार पारेका थिए ।

ढकालले उत्त ढौडाहा गरेर पार्टीमा विक्रिति बढेको र्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो गर्दै सभापति रवि लामिछानेमाथि यसअघि कहिल्यै नउठेको प्रश्न पटक पटक उठेको भन्दै आलोचना गरेका छन् ।