हरिपुर्वा नगरपालिकाको २०८१/०८२ को नीति तथा कार्यक्रम

Nepal Cover
२२ असार २०८१, शुक्रबार
image

काठमाडौं । हरिपुर्वा नगरपालिकाको २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । नगरपालिका नगरसभाको तेह्रो अधिवेशन तथा आठौ बजेट अधिवेशनबाट नीति तथा कार्यक्रम सार्वजनीक गरेको हो । नगरपालिकाले यस वर्ष ४३ करोड ३१ लाख २३ हजार बजेट विनियोजन गरेको जनाएको छ ।

पालिकाले बिनियोजन गरेको बजेटको सम्पूर्ण विवरण हेर्न तलको लिंक हेर्नुहोला ।