वर्षाका कारण हवाई उडान प्रभावित

Nepal Cover
२३ असार २०८१, शनिबार
image

काठमाडौं । लामो समयदेखि वर्षा भइहदा हवाई उडानमा समस्या भएको छ ।

भिजिबिलिटी कम भएपछि हवाई उडानहरु प्रभावित भएर प्राय उडानहरु प्रभावित भइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडान डिले भइरहेको छ । विहान ७ बजेदेखि आन्तरिक उडानहरु डिले भएको हुन् ।