भारतमा ४ नेपालीको हत्या

Nepal Cover
२३ असार २०८१, शनिबार
image

काठमाडौं । भारतको मेघालयमा चार जना नेपालीको हत्या भएको छ । भारतका सञ्चारमाध्यमका अनुसार कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको घाँटी रेटेर हत्या भएको हो ।

मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेको जनाइएको छ ।