नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

Nepal Cover
२४ असार २०८१, आईतवार
image

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज विहान ११ बजे बस्ने भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्दै छ ।

पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो ।