माधव-झलनाथ प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवारमा

  Sampatti News 2024

July 10, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र अध्यक्ष माधव नेपाल प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटारमा पगेका छन् ।

अहिले उनीहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति:July 10, 2024