यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही

  Sampatti News 2024

July 12, 2024

काठमाडौं । धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका त्यो ठाउँको सडकलाई रेड जोनमा गाडी रोक्ने निर्णय भएको छ ।

गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा यातायात व्यवसायीका प्रतिनिधिहरू छलफलका क्रममा सो निर्णय भएको हो ।

मन्त्रालयले यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही गर्न गृह सचिवले निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति:July 12, 2024