पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।

जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।

प्रकाशित मिति:July 15, 2024