सौर्य एयरको जहाज दुर्घटनाः चार जनाको शव निकालियो

Nepal Cover
९ श्रावण २०८१, बुधबार
image

काठमाडौं । आज त्रिभुवन विमानस्थलको धावनमार्गबाट उड्ने वित्तिकै सौर्य एयरको जहाज दुर्घटना भएको छ ।

अपुष्ट खबर अनुसार दुर्घटनामा चार जनाको शव निकालिएको छ ।

पाइलटलाई जिवितै उद्दार गरिएको र अस्पताल लगिएको जनाईको छ ।

जहाजमा १९ जना यात्रु भएको बुझिएको छ।