लोक गायक एलपी जोशीको निधन

Nepal Cover
११ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । लोक गायक एलपी जोशीका निधन भएको छ । विहीबार साझ खाना खान तयारी गरिरहदा जोशी बेहोस भएका थिए । उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउने वित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको थिए ।

८८ वर्षीय जोशीले रिटिङ, रिटिङ नबजाउ बिनायो लगायतका सयौं कालजयी लोकगीत गाएका छन् ।

जोशीको भोली दाहसंस्कार हुने पारिवारीक स्रोतले जनाएको छ ।