काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर–१ को कार्यालय नजिक बागमतीको किनारमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । अन्दाजी ४०÷४२ वर्षका पुरुष मृत अवस्थामा भेटिएके प्रहरीले जनाएको छ ।
ति पुरुषको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।