घट्यो सुनको मूल्य, कसरी हुँदैछ कारोबार ?

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । हिजो १ लाख ५० हजार पुगेर नयाँ रेकर्ड बनाएको छापावाला सुनको मूल्य आज एकैपटक दुई हजा। तीनसय घटेर एक लाख ४७ हजार सात सयमा कारोबार सुरु भएको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:August 6, 2024