एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचै जनाको मृत्यु

Nepal Cover
२३ श्रावण २०८१, बुधबार
image

काठमाडौं । आज नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा सवार पाँचै जनाको ज्यान गएको छ । क्याप्टेनसहित अन्य ४ चिनियाँ पर्यटकको ज्यान गएको हो ।
हेलिकप्टरमा पाइलट अरुण मल्ल थिए । अन्य चार जना चिनियाँ नागरिक रहेका छन् ।