कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्ने

Nepal Cover
२५ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्ले आज पत्रकाले सम्मेलन गर्ने भएका छन् । घिसिङले दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।