दरबारमार्ग स्थित टुकुचा नदीमाथि रहेको उक्त सडक भासियो

Nepal Cover
२५ श्रावण २०८१, शुक्रबार
image


काठमाडौं । दरबारमार्गस्थित महेन्द्र शालिकबाट काठमाडौं महानगरपालिकाको कार्यालय जाने बाटोमा सडक भासिएको हो ।

गएराति सडक भासिएपछि अहिले आवागमन बन्द भएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरीका अनुसार टुकुचा नदीमाथि रहेको उक्त सडक भासिएको हो ।